वीरगञ्ज महानगरमा रोचक मत परिणाम, एक मत अन्तरमा कडा टक्कर | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

वीरगञ्ज, ३ असोज । वीरगञ्ज महानगरपालिकामा मंगलबार राति ९ बजेसम्म ७ हजार मत गणना सकिएको छ। यतिबेलासम्म अग्रता लिइरहेका राजपाका उम्मेदवारको मतान्तर घटेको छ। महानगरमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार २३५ मतका साथ अग्रस्थानमा छन्।

त्यस्तैगरी नेपाली कांग्रेसका उम्मेदवारले २३४ मत ल्याउँदै पछ्याई रहेका छन् भने फोरम नेपालका उम्मेदवारले १३७ मत पाएका छन्।महानगरमा माओवादी केन्द्रका उम्मेदवारको ९८, नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारको ७६ मत छ भने नेकपा एमालेका उम्मेदवारले ७२ मत ल्याएका छन्।