महोत्तरीको बर्दिबासमा हावाहुरीसँगै भारी वर्षा, मतगणना प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

महोत्तरी, ३ असोज । महोत्तरीको बर्दिवासमा हावाहुरीसँगै भारी वर्षा भएपछि मतगणना प्रभावित भएको छ। बर्दिवाससँगै चुरे छेत्रमा हुरीसहित ठूलो वर्षा भइरहेको छ। बर्दिवासस्थित मतगणना स्थलमा पानी चुहिएपछि केहिबेरका लागि गणना स्थगित भएको हो।

 

बर्दिबास नगरपालिकाको वडा नम्बर १ र १४ को गणना सकिएको छ। २ र १३ नम्बर वडा गणना सुरु गर्नै लाग्दा पानीले गणना प्रक्रिया प्रभावित भएको हो। बर्दिबासको पक्की कवर्ड हलमा पानी पस्ने सम्भावना नरहे पनि चुहिएको पानीले समस्या पारेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);