मिथिला विहारी-१ र सुगौली गाउँपालिका-२ मा नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौँ, ३ असोज । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर- १ मा नेपाली कांग्रेसका प्रमोद मण्डल प्यानलसहित विजयी भएका छन् । मण्डलले ६८८ मत ल्याएर विजयी भएका हुन।

त्यस्तैगरी पर्साको पपटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजय गैरे विजयी भएका छन्। उनले ८ सय ५६ मत ल्याउँदै विजयी भएका हुन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);