कोरोना महामारीको बीचमा पनि खेलाडीहरुकाे अभ्यास निरन्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोना महामारीको बीचमा पनि खेलाडीहरुकाे अभ्यास निरन्तर

एजेन्सी,२४ साउन । जापान ओलम्पिक एकबर्षका लागि सरेपनि नेपाली खेलाडीहरुले भने कोरोना महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिइरहेका छन् । नेपालको ओम्पिकमा सहभागिताको मौका ‘वाइल्ड कार्ड’ प्रवेश हो ।

नेपालबाट ७ खेलका १२ खेलाडीको नाम ‘वाइल्ड कार्ड’का लागि सिफारिस गरिएको छ । वाइल्ड कार्डबाट ओलम्पिकमा सहभागि हुने लक्ष्य सहित नेपाली खेलाडीहरुले कोरोना महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिएका हुन् ।

सरकारले जारी गरेको निर्र्देेशीका अनुसार भदौ १ गतेदेखि खेलको प्रशिक्षण सुरु हुने नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दा राजवैद्यले बताउनुभयो । नेपालले १९६४ को टोकियो संस्करणदेखि ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);