बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समूहद्धारा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समूहद्धारा आगजनी

budiganga nagarpalika

बाजुरा, ११ साउन । जिल्लाको बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समूहले आगजनी गरेको छ । आइतबार बिहान नगरपालिकाको लेखा शाखामा अज्ञात समूहले झ्याल तोडेर भित्र रहेका लेखाका रजिष्टरहरुमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक रोकायाका अनुसार आगजनी गर्ने अज्ञात समूहको खोज तथा अनुसन्धान भईरहेको छ । अज्ञात समूहले केसी समूह भनेर आगजनी गरेकै स्थानमा पर्चा समेत छोडेको पाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);