सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिका कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट नगरपालिकाको बगहामा रहेको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीले कार्यालयको ढोका जलेको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । कार्यालयमा कागजपत्र भने सुरक्षित रहेको र आगजनीमा संलग्नको खोजी भइहरहेको प्रहरीले जनाएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका कार्यालयमा आगजनी
ताजा समाचार
कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी
४ घन्टा अघि
अफ्रिकी आकाशमा ‘एकल बजार’ को खोजी
४ घन्टा अघि
आजको मौसम अनुमान
४ घन्टा अघि




