ओली-दाहालबीच बालुवाटारमा निर्णायक वार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

ओली-दाहालबीच बालुवाटारमा निर्णायक वार्ता सुरु

oli-dahal

काठमाडौं, १९ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार निर्णायक वार्ता सुरु भएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताउनुभएको थियो । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताउनुभएको थियो ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);