स्वास्थ्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

स्वास्थ्य

सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक ८० लाख भन्दा वढिको मुत्यु

सर्मिला गुरुङ । १७, जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्व धूम्रपानरहित दिवस मनाइने गरिन्छ । सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउने उद्देश्यका साथ हरेक वर्ष विश्व धुम्रपानरहित दिवस मनाउन थालिएको हो ।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य

२५ बैशाख चितवन ।
विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा। आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा। आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले

रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री

राकेश यादव ,२३ बैशाख रौतहट ।
रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्रि भइरहेको छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उद्देश्यका साथ मौसम र सिजन विपरित विषादि प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन । रसायनको मद्दतले जबरजस्ति पहेलो बनाएर भारतबाट नेपालका बजारमा

बृद्धाश्रममा निशुल्क आँखा शिविर

गोपाल भट्टराई, १८ बैशाख दाङ ।
दाङ बृद्धाश्रममा निशुल्क आँखा शिशिविर सञ्चालन गरिएको छ । जेष्ठ नागरिकहरुको आखाको समस्या हटाउन शिविर सञ्चालन गरिएको हो । शिविरमा १८ जना बृद्धबृद्धाहरुले निशुल्क रुपमा आंखाको चेकजांच गराएका छन् । आंखा जांच संगै उनीहरुले संपुर्ण उपचार निशुल्क समेत पाउने भएका छन् ।

अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित

नरी बडु, १८ बैशाख बैतडी ।
जिल्लामा एक हप्ता अघिदेखि विद्युत सेवा अनियमित हुदा बालवालिका तथा गर्भवती आमाहरुलाई लगाईने खोप सेवा प्रभावित भएको छ । खोपलाई फ्रिजमा राख्नुपर्ने भएकाले सेवा प्रभावित बनेको जिल्लाको दोगडाकेदार

जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन

एल.बि.मगर ,१५ बैशाख,रोल्पा । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने गरेको निर्णय हाल सम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्रालयले पारित गरेर परिपत्र गरेको नीति कार्यान्वयनमा नआउँदा जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशामा बसेका

प्रभावकारी सेवा विस्तार गर्नुहोस, सरकार सहयोग गर्न तयार छः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल थप प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम

२५ चैत, कैलाली । नेपाल सरकारले २०७२ चैत्र २५ गते देखी कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ हजार १ सय १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो

२६ फाल्गुन, काठमाडौं । आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);