राजनीति
सीके राउतसँग सरकारले गरेको सहमति राष्ट्रीयता विपरीत : कमल थापा
कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतसँग सरकारले गरेको सहमति राष्ट्रीयता विपरीत भएको बताएका छन् […]
तीन वर्षपछि टिकापुर हत्याकाण्डको फैसला : सांसद चौधरी सहित ११ जनालाई जन्मकैद
काठमाडौं, २२ फागुन । २०७२ साल भाद्र सात गते भएको टिकापुर हत्याकाण्डमा संग्लग्न रहेका तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव एवं […]
टीकापुर घटना मुद्दामा बहस सकियो, दिउसो १ बजे मुद्दाको फैसला हुने
टीकापुर, २२ फागुन । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत कैलालीका […]
सरकारले प्रेस जगतलाई कमजोर पार्न खोजेको देउवाको आरोप
कञ्चनपुर, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चार जगतलाई कमजोर पार्नेगरी सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक कांग्रेसलाई मान्य […]
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली
धनगढी, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । […]
प्रधानमन्त्री ओलीद्वारा आज सुदुरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशमा हिंसा फैलाउन खोज्नेलाई नछोड्ने बताएका छन् । बुधवार धनगढी स्थित प्रदेश […]
सुदूरपश्चिम प्रदेश सभामा बुधवार प्रधानमन्त्रीले सम्बोधन गर्ने
कैलाली, ७ फागुन । सुदूरपश्चिम प्रदेश सभाको तेश्रो अधिवशनको आठौँ बैठकलाई बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् […]
गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ
महेन्द्रनगर, ७ फागुन । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा […]
कार्यान्वयन र संघीयता स्थापित गर्न प्रदेश सरकार सफल: मुख्यमन्त्री भट्ट
काठमाडौं, ६ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान कार्यान्वयन र संघीयता स्थापित गर्न प्रदेश सरकार सफल भएको बताएका छन् […]
डा. केसीको जीवन रक्षाको माग गर्दै सुदूरपश्चिमका चिकित्सक पनि आन्दोलित
धनगढी, १८ माघ । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रबार सुदूरपश्चिम प्रदेशका डाक्टरहरु पनि आन्दोलनमा उत्रेका छन् । […]
प्रेस सल्लाहकार राख्न जनप्रतिनिधिको प्रतिस्पर्धा
काठमाडौं, ११ माघ । सुदूरपश्चिमको प्रदेशका स्थानीय निकाएका जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी […]
वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा
धनगढी, १ माघ । कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा […]
निर्मलाको परिवारमा राहत लिने वा नलिने विषयमा घरझगडा (भिडियोसहित)
यज्ञराजले गरे श्रीमतीमाथि हातपात : कञ्चनपुर, २६ पुस । बलात्कारपछि गत साउन ११मा मृत फेला परेकी निर्मलाको न्यायका लागि देशैभर […]
निर्मलाको ‘भेजाइनल स्वाब’माथि शंकाः परीक्षणका लागि आमाको रगत लिइयो
धनगढी, २६ पुस । निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको […]
डिएनए परीक्षणका लागि निर्मलाका बाबुले रगत दिएनन् आमाले दिइन्
पुस्कर भट्ट कञ्चनपुर, २५ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गा देवी पन्तले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना […]




