वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा

sher bahadur deuwa

धनगढी, १ माघ । कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

‘वाइडबडीमा अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने मै हुँ,’ उनले भने, ‘यतिबेला आएर मलाई पनि जोड्नु अन्याय भयो । आफू प्रधानमन्त्री भएको बेला १९ मन्त्रालयको जिम्मेवारी भए पनि त्यसबेला मन्त्रीस्तरीय निर्णय नभएको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);