देश/समाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८२, शनिबार

देश/समाज

स्थानीय शान्ति समिति बझाङ्गद्धारा १४ जना दन्द्ध पिडीत परिवारलाई सम्मान

ललित सिहं बझाङ्ग १८ चैत्र ।
्स्थानीय शान्ति समितिद्धारा १४ जना स्थानिय द्धन्द्ध पिडीत सम्मानीत भएका छन् । दिगो शान्ति र राष्ट्र बिकासको आधार भन्ने मुल मन्त्रका साथ आज जिल्लाका सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरी १४ जना द्धन्द्ध पिडीत सम्मानीत गरेको छ । सोकारवाला संगको अन्तरत्रिया कार्याक्रममा मृतक,बेपत्ता,घाईते,अपाङ्ग

शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा जगद्गुरु कृपालु साधना शिविर सुरु हुने

१७ चैत्र, काठमाडौं । जगद्गुरु कृपालु साधना शिविर शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा शुरु हुँदैछ ।

१३ जना यात्रु बोकेको जीप दुर्घटना

मदन वि.क.
बाजुरा १२ चैत्र
बाजुराको तिपाडा वसपार्कबाट १३ जना यात्री बोकेर सदरमुकाम मार्तडी तर्फ आउँदै गरेको से.१ जं ४२९ नम्बरको जीप शनिवार १० वजे दुर्घटना भएको छ । जीप साँफे मार्तडी सडक खण्ड अन्तगरगतको सुवाकाँधमा दुर्घटना भएको हो । जीपमा रहेका १३ जना मध्ये १ महिलालाई सामान्य चोट लागेको जीपमा सवार अन्य कोहीपनि घाईते नभएको

नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्राईएकोमा स्थानीयको विरोध

मोहम्मद ईजहार शेष चैत्र १२ , परासी ।
स्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ ।

प्युठानमा जीप दुर्घटना, ७ जनाको मृत्यु

प्युठानको धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्वरको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जिली

नेकपा(एमाले)का नेताहरुले पार्टीको तर्फबाट सर्लाहिकी समानुपातिक सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जलि अपर्ण गरेका छन् ।

आजबाट इपिएस फारम खुल्यो, यस्तोछ फारम भर्ने तरिका

जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको अनलाइन आवेदन आजबाट खुल्यो, आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने

विश्व पानी दिवस, पानीको धनी मुलककै जनता स्वच्छ खानेपानीबाट बन्चित

पानीको उपयोग र स्रोतको संरक्षणको नारा सहित आज विश्व पानी दिवस मनाइँदै, जलस्रोतको धनी भएर पनि नेपालका लाखौं जनता स्वच्छ पानी उपभोग गर्नबाट बन्चित

रुकुमका विद्यालयमा छात्राहरुको संख्या बढ्दै

मेघराज खड्का । १ चैत्र, रुकुम । नेपाली समाजमा देखापरेको राजनीतिक परिवर्तन संगै रुकुमका जनतामा पनि परिवर्तनको अनुभूति गर्न थालेका छन् । त्यहाँका जनतामा छोरीलाई पनि छोरा सरह पढाउनु पर्छ भन्ने धारणा विकसित भएपछि विद्यालयहरुमा छात्र भन्दा छात्राहरुको संख्यामा वृद्धि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);