ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८२, बिहीबार

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन

बैशाख १२ शुक्रबार ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरको विकास कसैले रोकेर नरोकिने बताएका छन् । ०७२ सालको भूकम्पको संस्मरणमा ललितपुर महानगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले ललितपुर महानगरको विकास निर्माण नियमित प्रक्रिया भएको जिकिर गरे ।

विपद्‌मा राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने उनको भनाइ छ । उनले नेपालमा रहेका २९३ नगरपालिकामध्ये विपद् व्यवस्थापन र विपद्पछि सम्बोधन गर्ने विषयमा ललितपुर महानगर अब्बल रहेको दाबी गरे ।

ललितपुर महानगरपालिकाले विकास निर्माण गर्दा काम भनेको यो चाहिँ एउटा रेगुलर बिजनेस हो । यो चाहिँ भइरहन्छ । कसैले रोकेर रोकिँदैन । तर, जब आपत् विपद् आइपर्छ त्यो बेलामा हामीले अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्छ । तर, यो भन्दै गर्दा मैले त दाबी गर्ने गरेको छु, ‘उनले भने ।मेयर महर्जनले ट्राफिक जाममा अल्झिनुनपरेको अवस्थामा महानगरबाट दिनुपर्ने सेवा चार मिनेटभित्रमा दिइसक्ने दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);