शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा जगद्गुरु कृपालु साधना शिविर सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा जगद्गुरु कृपालु साधना शिविर सुरु हुने

१७ चैत्र, काठमाडौं । जगद्गुरु कृपालु साधना शिविर शुक्रवारदेखि काठमाडौंको सितापाइला स्थित पद्मा कोलोनीमा शुरु हुँदैछ ।

जगद्गुरु कृपालु प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको सो शिविरको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । चैत्त १८ गतेदेखि चैत्त २४ गतेसम्म हुने सातदिने सो शिविरमा जगद्गुरु कृपालुजी महाराजद्वारा स्थापित जगद्गुरु कृपालु  परिषद्का अध्यक्ष पूज्य भिएसके दीदीहरुको उपस्थितिमा भक्तियोगको कृयात्मक साधना हुने  भएको छ ।

विहान ५ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने सो शिविरमा काठमाडौं उपत्यका लगायत देशभरका साधक र सत्संगीहरुको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);