देश/समाज | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार
सात सय पाँच वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुँदै

सुनसरी, १५ माघ । सात सय पाँच वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक […]

बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

विराटनगर, १४ माघ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर […]

दुगडको हत्या थप रहस्यमय बन्दै

खगेन्द्र घिमिरे झापा, १३ माघ । झापाको भद्रपुर नगरपालिका–९, स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखाका कमलसिंह दुगडको मृत्यु थप […]

चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा खोटाङबासी

खोटाङ, ९ माघ । बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन् । बाँदरका बथान आएर […]

घुस लिने सचिवलाई स्थानीयले समाते

झापा,  ७ माघ । घुस लिएको आरोपमा झापामा एक सचिव पक्राउ परेका छन् । मेचीनगर–२ का वडा सचिव सुरेश घिमिरेले घुस […]

मेचीमा सरकारी अस्पताल : कतै जनशक्ति, कतै उपकरणको खाँचो

 काठमाडौं,  ७ माघ । सरकारी अस्पताल पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारलाई सधै सास्ती खेप्नु परिरहेको छ । पहाडी भेगमा अस्पतालबाट धेरै […]

तलब बिना अढाई वर्षदेखि पढाउँदै शिक्षक

झापा, ६ माघ । तीर्थ भु्जेल २०७२ सालमा झापाको गौरा दह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला […]

झापाको चिया बगानमा अबैध रुख फडानी

पुजन घिमिरे झापा, ३ माघ । झापाको बुद्धशान्ति गाउँपालिकामा पर्ने बर्ने चिया बगानमा अबैध रुख फडानी गरिएको छ । सुकेका रुख […]

उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय बन्यो रुग्ण र जीर्ण

गोपाल पोखरेल उदयपुर, ३ माघ । बिक्रम संम्वत १९७२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीको पञ्चावती […]

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

धनकुटा, २ माघ । भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका […]

जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिकेपछि…

काठमाडौं, ३० पुस । जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिक्न थालेका छन्। रामेछाप र ओखलढुंगा सिमानामा बग्ने लिखु खोलामा निर्माण हुन […]

गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिककाे र्‍याली

काठमाडौं, २९ पुस । आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिकहरुले र्‍याली निकालेका छन् । […]

डा. केसीले इलाममा सुरुआत गरे १६ औं सत्याग्रह

काठमाडौं, २६ पुस । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको सुरुआत गरेका छन् । गत […]

घाँटीमा गुट्खा अड्किएर तिम्सिनाको मृत्यु

विराटनगर : घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ । गुट्खा खाने क्रममा साँझ […]

इलाममा खुला दिशामुक्त अभियान प्रभावकारी भएन

टिका खतिवडा इलाम, २३ पुस । इलाम जिल्ला दिशामुक्त जिल्ला घोषणा भएको पाँच बर्ष बितिसक्दा पनि यथार्थमा त्यहाँका बजार क्षेत्र […]

मेची अञ्चलमा अझै छैन एउटा राम्रो दमकल

खगेन्द्र घिमिरे   मेची, २३ पुस । मेचीनगर नगरपालिकाले एउटा दमकल समेत चुस्त दुरुस्त राख्न सकेको छैन । झापामा भएको प्रत्येक […]