खेलकुद | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

खेलकुद

रोनाल्डो विना नै रियलको शानदार जित, अंक तालिकामा भने दोस्रो

स्पेनिस ला लिगामा गएको बुधबार भएको खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले पनि शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबरलाई ४–१ ले हरायो ।

क्लाउडियो बर्खास्तीपछि लेस्टरको लगातार जित, रेलिगेसनको भने डर कायमै

मुख्य प्रशिक्षक क्लाउडियोको बर्खास्ती पछि इंग्लिस प्रमियर लिगमा लेस्टर सिटीको लगातार दोस्रो जित, हल सिटी ३–१ ले पराजित

अर्जेन्टिनाका फुटबलरहरु हड्तालमा, ए डिभिजन लिग स्थगित

अर्जेन्टिनाका व्यावसायीक फुटबलरहरु हड्तालमा, खेलाडीहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, एमएनएसले गरे गोल, रियल बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा स्पोर्टिङ गिजोन ६–१ ले पराजित, जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा

किरण चेम्जोङ नायक बन्दा मनाङको सपना चकनाचुर

मनाङ मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्सको टिसी क्लब १–० ले विजयी

दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम ८३ रनले विजयी

१७ फाल्गुन काठमाडौं । भारतको राजवादा क्रिकेट टिमसँगको अभ्यास खेलमा नेपाल ८३ रनले विजयी भएको छ ।

बलियो बन्दै बार्सिलोना, फेरि चम्कीए मेस्सी

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एथ्लेटिको मड्रिड २–१ ले पराजित, जित पछि शीर्ष स्थानको रियल मड्रिडमाथि बार्सिलोनाको दवाव कायमै

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा आज मनाङ भिड्दै

बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी भिड्दै, माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग खेल्ने

जर्मन बुन्डेस लिगामा लिडर बार्यन म्युनिखद्वारा शानदार जित, ह्यामबर्ग ८–० ले पराजित

जर्मन बुन्डेस लिगा लिडर बार्यन म्युनिखले लिग अन्तर्गत भएको खेलमा शानदार जित दर्ता गरेको छ ।