खेलकुद | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

खेलकुद

रियल म्याड्रिड पच्छ्याउँदै बार्सिलोना, मेस्सीले देखाए जादु

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा भ्यालेन्सिया ४–२ ले पराजित, जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी दुईमा झार्यो

इपिएलमा सिटीलाई रोक्यो लिभरपुलले

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई लिभरपुलले १–१ को बराबरीमा रोक्यो, बराबरीसँगै सिटीले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो

लेस्टर लयमा नै छ है, एक वर्षपछि देखियो प्रमाण

साबिक विजेता लेस्टर सिटीद्वारा इंग्लिस प्रिमियर लिगमा यो सिजनको पहिलो अवे जित दर्ता, वेष्ट ह्याम ३–२ ले पराजित

आजको खेलमा नेपालको सानदार सुरुवात, यसरी भैरहेछ खेल

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा केन्याविरुद्ध नेपालको खेल जारी छ ।

नेपालद्वारा केन्या सात विकेटले पराजित

३० फाल्गुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ ।

नेपाल भर्सेस केन्या : ब्याटिङ सुरु, ज्ञानेन्द्र र सुनिल ओपनिङमा

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालका ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

च्याम्पियन्स लिग फुटबलमा आर्सनलको लज्जास्पद हार, बार्यनले बनायो इतिहास

जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा, अन्तिम १६ को दोस्रो लेगमा पनि आर्सनल ५–१ ले पराजित

इमर्जिङ कपमा नेपाल कठिन समुहमा, यस्तो छ टाइसिट

इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल कठिन समुहमा परेको छ । नेपाल परेको समुहमा पाकिस्तान पनि छ ।

रोनाल्डो विना नै रियलको शानदार जित, अंक तालिकामा भने दोस्रो

स्पेनिस ला लिगामा गएको बुधबार भएको खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले पनि शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबरलाई ४–१ ले हरायो ।