इमर्जिङ कपमा नेपाल कठिन समुहमा, यस्तो छ टाइसिट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इमर्जिङ कपमा नेपाल कठिन समुहमा, यस्तो छ टाइसिट

इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल कठिन समुहमा परेको छ । नेपाल परेको समुहमा पाकिस्तान पनि छ ।

इमर्जिङ कपमा नेपाल कठिन समुहमा

  काठमाडौं । इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल कठिन समुहमा परेको छ । नेपाल परेको समुहमा पाकिस्तान पनि छ ।

बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् ।

केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।

यो समूहको खेल बंगलादेशको क्रक्स बजारमा हुनेछ । समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);