खेलकुद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

खेलकुद

हिमालयन शेर्पा क्लब दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

झापा, माघ १७ । विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइबे्रकरमा हराउँदै हिमालयन शेर्पा क्लब झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला सोमबार भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि २० मिनेट समय थपिएको थियो । थप समयमा दुबै तर्फबाट गोल हुन

क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, सेनेगललाई फेरि झड्का

क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, क्यामरुनले टाइब्रेकरमा सेनेगललाई ५–४ ले हरायो

झापामा जारी रमपम गोल्डकप फुटबल प्रतियोगितामा एनआरटी विजयी

झापा, माघ १६ । झापामा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ । आइतबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला भएको प्रतिस्पर्धामा अग्रता भने नेपाल पुलिसले लिएको

इजिप्ट क्वाटरफाइनलमा, घाना हारेर पनि अघि बढ्यो

इजिप्ट समूह डी को विजेता बन्दै अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा, इजिप्टसँग १–० ले पराजित घाना समुह उप विजेता

एथ्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, रियल म्याड्रिड बाहिरियो

दोस्रो लेगमा एइबरलाई २–२ को बराबरीमा रोक्दै एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, रियल म्याड्रिड भने प्रतियोगिताबाटै बाहिरियो

आइभरी कोस्ट अफ्रिकन नेशन कपबाट बाहिरिया, मोरक्को क्वाटरफाइनलमा

१२ माघ ,काठमाडौं । मोरक्को अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोस्टलाई १–० ले हराउँदै मोरक्कोले समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

नेपाल कठिन समुहमा, तर, विजेता बन्ने लक्ष्य

काठमाडौं, ११ माघ । एसिया कप फुटबलको छनौट चरणमा नेपाल कठिन समूहमा परेको छ ।

नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

११ माघ, काठमाडौं । स्पेनी राफाल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फागुन दोस्रो साता पिंकाथन काठमाडौं

११ माघ, काठमाडौं । फागुनको दोस्रो साता पिंकाथन काठमाडौं नामक दौड प्रतियोगिता हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);