खेलकुद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

खेलकुद

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

७ माघ, काठमाडौँ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई १५ रनले पराजित भएको छ ।

लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश

६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

अफ्रिका कपमा घानाको विजयी सुरुवात

५ माघ, काठमाडौँ । गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह डी मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो ।

बार्सिलोना २–१ गोल अन्तरले पराजित

अलाभेसद्वारा स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना २–१ गोल अन्तरले पराजित, एथ्लेटिको मड्रिडले सेल्टा डि भिगोलाई ४–० गोल अन्तरले हरायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);