लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश

६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश

६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो । गएको हप्ता भएको तेस्रो चरणको खेलमा बराबरी भएपछि लिभरपुलले प्लाइमाउथसँग रिप्ले खेल्नु परेको हो ।

लिभरपुलको जितमा १८ औं मिनेटमा लुकास लेइवाले गरेको गोल नै निर्णायक बन्यो । उनले सात वर्षपछि लिभरपुलका लागि गरेको यो पहिलो गोल हो । उनले यसअघि सन् २०१० मा लिभरपुलका लागि गोल गरेका थिए । ६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो । गएको हप्ता भएको तेस्रो चरणको खेलमा बराबरी भएपछि लिभरपुलले प्लाइमाउथसँग रिप्ले खेल्नु परेको हो । लिभरपुलको जितमा १८ औं मिनेटमा लुकास लेइवाले गरेको गोल नै निर्णायक बन्यो । उनले सात वर्षपछि लिभरपुलका लागि गरेको यो पहिलो गोल हो । उनले यसअघि सन् २०१० मा लिभरपुलका लागि गोल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);