एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

काठमाडौं,३० चैत्र । एसिसि प्रिमियर कपअन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ । खेल दिउँसो सवा ४ बजेबाट ओमानको अल अमरेत क्रिकेट मैदानमा शुरु हुनेछ ।

समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बि’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् ।

प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टि–२० एशिया कप खेल्न पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);