एसिसि महिला प्रिमियर लि : आज नेपाल र माल्दिभ्ससँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एसिसि महिला प्रिमियर लि : आज नेपाल र माल्दिभ्ससँग भिड्दै

काठमाडौं,१ फागुन । एसिसी महिला प्रिमियर लिगको आफ्नो तेस्रो खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिष्पर्धा गर्दैछ ।

मलेसियाको क्वालालाम्पुरमा हुने खेल बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

पहिला खेलमा हङकङ र दोस्रो खेलमा भूटानलाई समान आठ विकेटले हराएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);