नेपाल र गुजरातबीच प्रतिष्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाल र गुजरातबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं,१८ चैत्र । त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लव गुजरातबीच प्रतिष्पर्धा हुँदैछ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा हुनेछ ।

नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । नेपालले ओमानमा हुने एसिसि प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्दैछ ।

नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);