एसिसि महिला प्रिमियर कपमा नेपाल मलेसियासँग भिड्दै,कसले बाजी मार्ला ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

एसिसि महिला प्रिमियर कपमा नेपाल मलेसियासँग भिड्दै,कसले बाजी मार्ला ?

काठमाडौं,४ फागुन । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजो बायोमास ओभलमा शुरु हुनेछ ।

खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एशिया कप टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एशिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);