सन्दीप बने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्दीप बने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, १९ वैशाख । स्पिनर सन्दीप लामिछाने प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी भएका छन् । किर्तिपुरको क्रिकेट मैदानमा सम्पन्न खेलमा एसीसी प्रिमियर कपको फाइनल खेलको उपाधि नेपालले हात पारेको हो । उपाधि जित्दै नेपाल एशिया कप क्रिकेट खेल्न पाउने भएको छ ।

नेपालका स्पिनर सन्दीप एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनले सबैभन्दा बढी विकेट लिने खेलाडीहरुको सूचीको दोस्रो भएका छन् । त्यस्तै, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि युुएईका भृत्य अरबिन्दले पाएका छन् । उनले १५० माथिको २ वटा प्रतियोगितामा स्कोरसहित सर्वाधिक रन बनाएका थिए । युएईले ११८ रनको लक्ष्य दिएकोमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटेको हो ।

नेपालका लागि गुल्सन झाले अर्धसतक बनाए । युएईले ११८ रनको लक्ष्य दिएकोमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटेको हो । नेपालका लागि गुल्सन झाले अर्धसतक बनाए । उपाधि जित्दै नेपाल एशिया कप क्रिकेट खेल्न पाउने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);