नेपालको युएईमाथि सानदार जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेपालको युएईमाथि सानदार जीत

काठमाडौं, १९ वैशाख । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । यूएईविरुद्ध जित निकाल्दै नेपालले उपाधि जितेको छ ।

युएईले ११८ रनको लक्ष्य दिएकोमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटेको हो ।

नेपालका लागि गुल्सन झाले अर्धसतक बनाए । उपाधि जित्दै नेपाल एशिया कप क्रिकेट खेल्न पाउने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);