वर्षाका कारण नेपाल र साउदीबीचको टस गर्न ढिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वर्षाका कारण नेपाल र साउदीबीचको टस गर्न ढिलाई

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरबियाबीच आज हुने भनिएको खेल वर्षाका कारण ढिलाई भएको छ ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने भनिएको खेल मैदान भिजेका कारण अहिलेसम्म टस हुनसकेको छैन् । आइतबार साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ।

अहिले पिचमा कभर लगाइएको छ । नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

नेपालले एसीसी प्रिमियर कपमा लगातार दुई जित निकालिसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);