मुलपानी मैदानमा खेल्ने नेपाली खेलाडीको चाहनामा वर्षा बाधक, अंक बाँड्दा नेपाल सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

मुलपानी मैदानमा खेल्ने नेपाली खेलाडीको चाहनामा वर्षा बाधक, अंक बाँड्दा नेपाल सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएको छ ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने भनिएको खेल वर्षा कारण रद्द भएको हो । यो सँगै दुबै टिमले एक एक अंक बाँडेका छन् । लगातार दुई जित हात पारेको नेपालले एक अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको छ ।

समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ । नेपालले आज मुलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दै थियो । मुलपानीमा खेल्न खेलाडीहरु उत्साहित देखिएका थिए । तर, यहाँ खेल्ने खेलाडाीहरुको चाहनामा वर्ष बाधक बनेको छ ।

नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);