टी-२० : नेपाल र सिंगापुरबीचको खेल वर्षाले रद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टी-२० : नेपाल र सिंगापुरबीचको खेल वर्षाले रद्ध

काठमाडौं, १५ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल र घरेलु टिम सिंगापुरबीचको खेल रद्द भएको छ ।

खेल रद्द भएसंगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । बुधबार वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १–१ अंक बाँडेका छन् ।

बुधबार सिंगापुरलाई हराएर उपाधि होडमा रहिरहने नेपालको चाहनामा बर्षा बाधक बनेको हो । यो सिरिजमा नेपालले सिंगापुरलाई हराएर एक जितमानै चित्त बुझाउनु परेको छ । जिम्बाबेसंग भने नेपालले दुवै खेल हारेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);