टी-२० विश्वकप एसिया छनोट: नेपाल र सिंगापुरबीचको खेल जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टी-२० विश्वकप एसिया छनोट: नेपाल र सिंगापुरबीचको खेल जारी

NEPAL VS SIGAPUR

काठमाडौं, १२ साउन । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत फाईनलको अन्तिम खेलमा आईतबार नेपालले सिंगापुरको खेल जारी रहेको छ ।

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विजय लक्ष्य पेश गरेको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर सिंगापुरले पहिले ब्याटिङ गरेको थियो । उसले १ सय ९१ रनको योगफल खडा गर्न ६ विकेट गुमाएको हो । विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । नेपाल र सिंगापुर अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् । नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);