Thu, 18 Jan 2018

चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.comwww.tu.ntc.net.np मा हेर्न सकिनेछ  । नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएकाे छ ।

By:

4 days ago VIEWS: 27

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!