PmOli Archives | Page 2 of 13 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार
अदालतको पछिल्लो अन्तरिम आदेशपछि एमालेका स्थायी कमिटी सदस्यहरुसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि बालुवाटारमा अनौपचारिक स्थायी कमिटी बैठक बोलाएका छन् […]

देशलाई विकास र सुशासनतर्फ अघि बढाएका छौं : प्रधानमन्त्री

गौर । प्रधानमन्त्री केपी शर्मा ओलीले झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका […]

जलविधुत आयोजनाबारे निर्णय गर्दा उत्पादित विधुतको खपतबारे दृष्टिगत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवंम लगानी बोर्डका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले जलविधुत आयोजनाबारे निर्णय गर्दा उत्पादित विधुतको खपत एवंम निर्यातको […]

न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासमा प्रधानमन्त्री ओलीको भ्याकेट निवेदन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भ्याकेट निवेदनको पेशी न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद […]

कोभिड–१९ का कारण योगको महत्व झनै बढेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड – १९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय […]

देशभरका सामुदायिक विद्मालयहरुमा स्काउटको स्थापना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउटलाई देशभरका सामुदायिक विद्मालयहरुमा छुट्टै एकाइको रूपमा स्थापित गरिने घोषणा गरेका छन्। स्काउट अभियानको विकास […]

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफः वैकल्पिक सरकार गठन हुन सक्ने अवस्था थिएन र छैन (पूर्णपाठ सहित)

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत समक्ष लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधि […]

पार्टी औपचारिक विभाजनको दिशातर्फ (भिडियाेसहित)

काठमाडाैँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी गठबन्धनले घेराबन्दी बढाउँदै लगेका छन् । […]

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त […]

अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावको भ्रममा नपर्न नेपाल पक्षको आग्रह

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावको भ्रममा नपर्न वरिष्ठ नेता माधवकुमार नेपालले नेता […]

विदेशी राष्ट्रलाई खुसी पार्न प्रधानमन्त्रीले ठाकुर पक्षलाई १० मन्त्री दिए

काठमाडौँ। एमाले नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य शक्ति रिजाउनका लागि जसपाको महन्थ ठाकुर पक्षलाई सत्ता समकीरणमा […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै […]

२०७५ जेठ २ मा फर्कन सक्ने प्रधानमन्त्री ओलीको तयारी

केशर कार्की, काठमाडौँ । फूटको संघारमा पुगेको नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो वरियताका नेताहरु सक्रियरुपमा लागिरहेको अवस्थामा प्रधानमन्त्री एवंम नेकपा […]

गणतन्त्रको अवसरमा प्रधानमन्त्री संवोधन : सवै दलहरुलाई जनताको जिनस्थरमा ध्यान दिन आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र संस्थागत गर्दे जनताको न्यायिक जिवन पद्धतिमा ध्यान दिन सवै राजनीतिक दलहरुलाई आह्न गरेका छन् […]

बजेट अध्यादेश सिफारिसका लागि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदकाे बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । बालुवाटार स्थित प्रधान मन्त्री […]

प्रधानमन्त्री ओलीको राष्‍ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);