गणतन्त्रको अवसरमा प्रधानमन्त्री संवोधन : सवै दलहरुलाई जनताको जिनस्थरमा ध्यान दिन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गणतन्त्रको अवसरमा प्रधानमन्त्री संवोधन : सवै दलहरुलाई जनताको जिनस्थरमा ध्यान दिन आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र संस्थागत गर्दे जनताको न्यायिक जिवन पद्धतिमा ध्यान दिन सवै राजनीतिक दलहरुलाई आह्न गरेका छन् ।

शनिवार नेपाली सेनाको आर्मी कल्वमा आयोजित गणतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गर्दे प्रधानमन्त्री ओलीले देशमा गणतन्त्र संस्थागत भइसकेको जनताको न्यायिक जिवन पद्धतिमा ध्यान दिन सवै राजनीतिक दलहरुलाई आह्न गरेका हुन् ।

मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँदै तिनै पूर्वाधारहरुले जनताको सुख र समृद्धिका आधार निर्माण गर्ने प्रधानमन्त्री ओलीको तर्क रहेको थियो । प्रधानमन्त्री ओलीले यसैलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्कक्षाका रुपमा अघि सारेको पनि स्पष्ट पारेका पारे ।

ओलीले कार्यक्रमलाई संवोधन गर्दे लोकतान्त्रि गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय , सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित ढंगबाट अडाडि बढाएको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);