MantriparisadBaithak Archives | Page 2 of 2 | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार
मन्त्रिपरिषद् बैठक सम्पन्न, संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका […]

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका […]

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं, २० चैत । मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।

अध्यादेश प्रकरण नसकिँदै प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं, २ पुष । अध्यादेश प्रकरण नसेलाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद् र त्यो लगतै मन्त्रिपरिषद्को बैठक आह्वान […]

मन्त्रिपरिषद् बैठक २ बजेलाई सर्‍यो, सचिवालय बैठक १ बजेनै बस्ने

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । बुधबार दिउँसो […]

शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं, १५ असोज । सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई […]

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा

काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् […]

मन्त्रिपरिषदको बैठक जारी,राष्ट्रिय सभाका लागि सांसदमा गौतमलाई सिफारिस गर्ने

काठमाडाैं,१९ भदाै । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सांसद […]

मन्त्रिपरिषद निर्णय : लामो तथा छोटाे दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

काठमाडाैं, १५ भदाै । लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द रहने भएका छन् […]

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक, यस्ता छन् निर्णय…

काठमाडौं, ११ भदौ । सरकारले प्रदेश र स्तथानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरुको रकम अन्य प्रयोजनका लागि खर्च […]

बेल्जियमका लागि नेपाली राजदूतमा राजभण्डारी नियुक्त

काठमाडौं, २ भदौ । सरकारले युरोपियन युनियन (ईयू) हेर्नेगरी बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको […]

निषेधाज्ञा र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई

काठमाडौं, २ भदौ । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा देखि कफ्र्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ […]

उपत्यकासहित २ सय भन्दा बढी कोरोना संक्रमित जिल्लामा ‘वर्क फ्रम होम’

काठमाडौं, २७ साउन । सरकारले कोभिड १९ संक्रमणको सक्रिय संक्रमित २ सय भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकामा ‘वर्क […]

सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २७ साउन । सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । […]

मुलुकव्यापी रुपमा बन्दाबन्दी गर्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री खतिवडा

काठमाडौं, २२ साउन । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने स्पष्ट गरेको छ । बिहीबार मन्त्रिपरिषिद […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);