अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा

arthamantri khatiwada

काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले शुक्रबार साँझ राजीनामा दिने घोषणा गर्नुभएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्यमा गौतम सिफारिस हुने जानकारी गराउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);