सुदूरपश्चिम प्रदेश Archives | Page 62 of 76 | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार
धनगढीमा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सुरु

धनगढी, २० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा कैलालीको धनगढीमा वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ […]

भारतको ज्यादती र सीमा अतिक्रमणविरुद्ध विद्यार्थीको प्रदर्शन

दार्चला, २० मंसिर । नेपालको लिपुलेक र कालापानी समावेश गरी भारतले सार्वजनिक गरेको राजनैतिक नक्सा को विरोधमा दार्चुलामा विद्यार्थीले प्रदर्शन गरेका छन् […]

बाजुराको कोल्टी बजार दुर्गन्धित बन्दै

बाजुरा, १८ मंसिर । बाजुराको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो कोल्टी बजार अहिले दुर्गन्धित बन्दै गएको छ । बजारमा अव्यवस्थित ढलको […]

स्वदेशी लघुवित्तमा बम विस्फोट

कञ्चनपुर, १७ मंसिर ।  कञ्चनपुरको पुनर्वास स्थित आईबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा गए राती बम विस्फोट भएको छ । […]

मदतानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

कञ्चनपुर, १४ मंसिर । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । […]

खानेपानीमन्त्री बिना मगरद्वारा कञ्चनपुरमा मतदान

कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा भइरहेको उपनिर्वाचनमा नेपाल सरकारका खानेपानीमन्त्री बिना मगरले मतदान गर्नुभएको […]

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा काँग्रेसको प्रदर्शन

दार्चुला, १३ मंसिर । लिपुलेक कालापानी र लिम्पियाधुरा सामेल गरी भारतले सार्वजनिक गरेको नक्साको विरोधमा नेपाली काँग्रेस दार्चुलाले दार्चुला सदरमुकाम खलंगामा […]

सुरक्षा संवेदनशीलताका कारण सीमानाका बन्द हुने

बैतडी, २ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका […]

प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

कञ्चनपुर, ३० कात्तिक ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा १९५ नम्बरको सीमास्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब […]

बाजुराबाट १० लाख रुपैँया बराबरको आलु निर्यात

मदन विक बाजुरा, २७ कात्तिक ।  बाजुराबाट चालु आर्थिक बर्ष २०७६/७७ मा हालसम्म १० लाख रुपैँया बराबरको आलु निर्यात भएको […]

छाडा चौपाया व्यवस्थापन गर्न कैलालीमा गौग्रामको शिलान्यास

कैलाली, २४ कात्तिक । छाडा चौपायाको समस्यालाई व्यवस्थापन गर्नका लागि सुदूरपश्चिम सरकारले गौग्राम निर्माण गर्ने भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाले […]

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राज्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री […]

लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

दार्चुला, २३ कात्तिक । लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि […]

सीमामा भारतको दादागिरी, कालापानीमा भारतीय सेनाको क्याम्प

दार्चुला, २३ कात्तिक ।  नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै […]

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै, निमोनियाको खतरा

डडेल्धुरा, २१ कात्तिक ।   चिकित्सा शिक्षाको सुधारका लागि ७ बुँदे माग राखेर डडेल्धुरामा १७ औँ पटक अनसन शुरु गर्नु भएका […]

सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीद्धारा पदभार ग्रहण

धनगढी, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीले बिहीबार पदभार ग्रहण गर्नु भएको छ । राष्ट्रपति […]