भारतको ज्यादती र सीमा अतिक्रमणविरुद्ध विद्यार्थीको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतको ज्यादती र सीमा अतिक्रमणविरुद्ध विद्यार्थीको प्रदर्शन

darchula bidhyarthi pradarshan

दार्चला, २० मंसिर । नेपालको लिपुलेक र कालापानी समावेश गरी भारतले सार्वजनिक गरेको राजनैतिक नक्सा को विरोधमा दार्चुलामा विद्यार्थीले प्रदर्शन गरेका छन् । दार्चला बहुमुखी क्याम्पस मानविकी तथा समाजसास्त्र संकायका विद्यार्थीहरुले भारत विरुद्द चर्का नाराबाजी गर्दै प्रदर्शन गरेको हुन् ।

विद्यार्थीहरुले नेपालको राष्ट्रिय झण्डा बोकी भारतको ज्यादती र सिमा अतिक्रमण विरुद्द नाराबाजी गर्दै दार्चुला सदरमुकाम खलंगा बजार परिक्रमा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);