धनगढीमा 'सुदूरपश्चिम वित्तीय सम्मेलन' सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनगढीमा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सुरु

sudurpaschim bittiye sammelan

धनगढी, २० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा कैलालीको धनगढीमा वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयलले सम्मेलनकोे आयोजना गरेको हो ।

सम्मेलनको शुक्रवार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा सहभागी नेताहरुले सुदूरपश्चिममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउने उद्घोष गरेका छन् ।

सम्मेलनमा प्रदेशको वित्तीय पहुँचको अवस्था, देखिएका समस्या र पहुँच बढाउन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);