गण्डकी प्रदेश Archives | Page 60 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार
स्याङ्जामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइयो

स्याङ्जा । स्याङ्जामा थप १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रबार मध्यरातदेखि लागु हुनेगरी स्याङ्जामा १० दिन निषेधाज्ञा […]

आधुनिक भाँडाकुँडाका कारण काठको ठेकी बनाउने पेशा सङ्कटमा

स्याङ्जा । स्याङ्जा( परम्परागत प्रविधिको प्रयोग गरेर बनाएका काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । स्याङ्जाका चुँदार समुदायले गर्दै […]

पोखराको अन्तर्राष्ट्रिय बिमानस्थलको काम ८१ प्रतिशत सम्पन्न, ६ महिनामा सबै काम पुरा हुने आयोजना प्रमुखको दाबी

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण प्रगति ८१ प्रतिशत सम्पन्न भएको छ । निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण […]

विश्वकै दोस्रो अग्लो बन्जि जम्प ‘द क्लिफ’ सुनसान (भिडियोसहित)

पर्वत । कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्पमा एकै दिनमा करिब तीन लाख सम्मको कारोबार […]

ढुङगेसांघुकाे प्राकृतिक पुल जाेखिममा

मदन गिरी,कास्की । पाेखरा महानगरपालिका वडा नं १५ र १७ जाेड्ने प्राकृतिक पुल जाेखिममा परेकाे छ । वडा नं १५ […]

बागलुङमा बसपार्क विवाद (भिडियाेसहित)

बागलुङ । बागलुङमा बसपार्क निर्माण गर्न निशुल्क जग्गा दिएका स्थानियहरु आक्रोशित भिडियाेसहित हेर्नुहोस् ।

पर्वतको सरकारी अस्पतालमा स्वास्थ्य उपचार गराउनेको संख्या बढ्यो (भिडियोसहित)

पर्वत । पर्वतको सरकारी अस्पतालमा स्वास्थ्य उपचार गराउनेको संख्या बढ्न थालेको छ । जनचेतनाको वृद्धि तथा सरकारी अस्पतालको सेवा सुविधा […]

सशस्त्र प्रहरीद्वारा फेवतालबाट दुई जनाको सकुशल उद्वार

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको […]

उद्योग वाणिज्य संघ म्याग्दीद्धारा स्वास्थ्य सामाग्री वितरण

म्याग्दी । म्याग्दीस्थित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको आधिकारीक छाता संगठन उद्योग वाणिज्य संघ म्याग्दीले जिल्ला भित्र रहेका ६ वटै […]

स्थानीय उत्पादनले बजार नपाउँदा माछापुच्छ्रे गाउँपालिकाका कृषकहरु चिन्तित

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ८ कोलेलिका किसानहरु गाउँमा उत्पादन भएका तरकारीहरु , अलैंची , अमरिसो ,लगायतले बजार […]

लकडाउनको सदुपयोग गर्न स्याङ्जाका शिक्षकहरु मिलेर शुरु गरे कृषि कर्म

स्याङ्जा । लकडाउनको समयमा विद्यालय बन्द भएपछि स्याङ्जाको एक विद्यालयका शिक्षक कृषि कर्ममा लागेका छन् । गल्याङ नगरपालिका वडा नम्बर […]

बागलुङ सदरमुकाममा रहेको मदन भण्डारी र जीबराज आश्रित पार्क अलपत्र (भिडियाेसहित)

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय रूपमै अस्तब्यस्त बनिरहेको बेला बागलुङ सदरमुकाममा रहेको एमाले नेता मदन भण्डारी र जीबराज […]

पुम्दिकाेट महादेव परिसरकाे दर्शन र अवलाेकनमा राेक

कास्की । पाेखराकाे पुम्दिकाेटमा रहेकाे विशाल महादेवको मन्दिरमा भक्तजन बढेसँगै दर्शनमा रोक लगाइएको छ । महानगरकाे वडा कार्यालयले अर्काे सूचना […]

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

सन्दिप शर्मा,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको बादिकाको भिरमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ […]

मापदण्ड विपरिद नदी दोहन स्थानिय सरकार मौन (भिडियाेसहित)

म्याग्दी । म्याग्दीको कालिगण्डकी नदिमा बालुवाको चोरी तथा निकासी हुँदा तटिय क्षेत्र जोखिमा परेको छ । कालिगण्डकी नदि किनार बेनी […]

खोप लगाउने क्रममा पोखरा महानगरपालिकामा झडपको स्थिति सिर्जना

पोखरा । पोखरा महानगरपालिकाका वडाहरुमा जोन्सन एण्ड जोन्सनको खोप लगाउने क्रममा पोखरा महानगरपालिका वडा न १५ मा झडपको स्थिति सिर्जना […]