बागलुङ सदरमुकाममा रहेको मदन भण्डारी र जीबराज आश्रित पार्क अलपत्र (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बागलुङ सदरमुकाममा रहेको मदन भण्डारी र जीबराज आश्रित पार्क अलपत्र (भिडियाेसहित)

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय रूपमै अस्तब्यस्त बनिरहेको बेला बागलुङ सदरमुकाममा रहेको एमाले नेता मदन भण्डारी र जीबराज आश्रितको नाममा दुई दशक अघि बनेको मदन आश्रित स्मृति पार्क यतिबेला अलपत्र परेको छ ।

पार्क अलपत्र हुँदा स्थानियको व्यासायीकतामा असर परेको छ भने पर्यटकको आर्कषण घटेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);