लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै (भिडियाेसहित)

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बसाई सराईको तिव्र चाप रहेको बुटवलमा प्रदेशको राजधानि भएसगै ट्राफिक व्यवस्थापनमा झनै चुनौति थपिएको हो ।

राजमार्ग केन्द्रति बजार, वाईपास सडक नहुनु र सावारी पार्कीङ्ग स्थलको अभावमा बजार अस्तव्यस्त बनेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);