पर्वतको सरकारी अस्पतालमा स्वास्थ्य उपचार गराउनेको संख्या बढ्यो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्वतको सरकारी अस्पतालमा स्वास्थ्य उपचार गराउनेको संख्या बढ्यो (भिडियोसहित)

पर्वत । पर्वतको सरकारी अस्पतालमा स्वास्थ्य उपचार गराउनेको संख्या बढ्न थालेको छ । जनचेतनाको वृद्धि तथा सरकारी अस्पतालको सेवा सुविधा र विश्वसनियता कारण पनि स्वास्थ्य उपचारमा आउनेको संख्या बढेको हो ।

पर्वतमा कुनै समय सामान्य उपचारको लागि पनि निजी स्वास्थ्य संस्थामा जाने गरेका सेवाग्राही अहिले सरकारी अस्पतालमा जाने गरेका छन् । सरकारी अस्पतालले आफ्नो सेवामा प्रभावकारी सुधार गरेसँगै स्थानीय आर्कषित भएका हुन् ।

रिफर सेन्टर झैँ सुसुप्त अवस्थामा रहेको जिल्लाको एकमात्रै सरकारी अस्पतालले २ वर्षयता स्वास्थ्य सेवा तथा कर्मचारी व्यवस्थापन साथै उपकरणलगायतका क्षेत्रमा उल्लेख्य सुधार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);