सुदूरपश्चिम प्रदेश Archives | Page 70 of 76 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
राजसंस्थाबारेमा गोलमेच सम्मेलन गर्नुपर्ने कमल थापाको माग

वीरेन्द्रनगर, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षको राजनैतिक परिवर्तनमा जनताले अनुभव गर्नेगरी केही पनि काम […]

सुन तस्करीको आरोपमा दुईजना पक्राउ

कैलाली, २३ फागुन । जिल्ला प्रहरी कार्यालय कैलालीले सुन तस्करीमा संलग्न दुई जनालाई बिहीबार सार्वजनिक गरेको छ । बुधबार राति […]

धनगढीमा फेन्सी स्टोरका संचालकको अपहरण

धनगढी, २३ फागुन । धनगढीमा आरम्भ फेन्सी स्टोरका संचालक जगतबहादुर सिंहको अपहरण भएको छ । अपहरणकारीले परिवारसंग १५ लाख फिरौती […]

दुई किलो सुन सहित एकजना पक्राउ

कैलाली, २३ फागुन । कैलाली प्रहरीले २ किलो ३ सय ग्राम सुन सहित धनगढीका एकजना व्यापारीलाई पक्राउ गरेको छ । कैलालीका […]

जहाँ प्रहरीको भ्यानले एम्बुलेन्सको काम गर्छ

काठमाडौं, २३ फागुन । कालिकोट – प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग […]

तीन वर्षपछि टिकापुर हत्याकाण्डको फैसला : सांसद चौधरी सहित ११ जनालाई जन्मकैद

काठमाडौं, २२ फागुन । २०७२ साल भाद्र सात गते भएको टिकापुर हत्याकाण्डमा संग्लग्न रहेका तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव एवं […]

टीकापुर घटना मुद्दामा बहस सकियो, दिउसो १ बजे मुद्दाको फैसला हुने

टीकापुर, २२ फागुन । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत कैलालीका […]

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादतीः जनप्रतिनिधि समेत हरेक वर्ष तीन सय बुझाउन बाध्य

कैलाली, २२ फागुन । भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि […]

२७ जना दरबन्दीमा चार जना डाक्टर, नाम परिवर्तन गर्न दाैडधुप

महेन्द्रनगर, २२ फागुन । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय […]

डडेलधुरामा सेनाको रक्तदान कार्यक्रम

डडेलधुरा, २० फागुन । नेपाली सेना दिवस तथा महाशिवरात्रिको अवसरमा डडेल्धुरामा गरुडदल गणले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रगतको […]

पश्चिम नेपालमा अझै पाँच सय छाउ गोठ अस्तित्वमा, कडाइ गर्न कानुन बन्यो तर हटेन कुरीति

काठमाडौं, २० फागुन । छाउपडी प्रथा अन्त्यका लागि कानुन बनेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि पश्चिम […]

जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित

बिमल जैरु डडेल्धुरा, २० फागुन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराका किसानहरुले उत्पादन गरेको जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित भएका छन् […]

फागुन २९ गतेदेखी धनगढीमा प्रथम मुख्यमन्त्री कप खेलकूद प्रतियोगिता हुने

कैलाली, १९ फागुन । सुदूरपश्चिम प्रदेशको धनगढीमा यही फागुन २९ गतेदेखी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता हुने भएको […]

चलिरहेको मिलमा दोपट्टा अड्किदा करेन्ट लागेर १ जनाको मृत्यु

बाजुरा, १९ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका–४ को थारीकाँडामा आईतबार बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका–४ […]

प्रहरीको सक्रियताले बझाङमा प्राकृतिक स्रोत साधनको तस्करीमा कमी

ललित सिंह बझाङ, १८ फागुन । जिल्ला प्रहरी कार्यालय बझाङले नदिजन्य पदार्थ, जडीबुटी तथा काठको अबैध तस्करी रोक्नका लागि थालेको […]

बझाङमा नदिजन्य पदार्थको अवैध तस्करीमा नियन्त्रण

ललित सिहं बझाङ, १८ फागुन । जिल्ला प्रहरी कार्यालय बझाङले नदिजन्य पदार्थ, जडीबुटी तथा काठको अबैध तस्करी रोक्नका लागि थालेको […]