अन्य Archives | Page 87 of 93 | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार
सुनसरीमा झडप दुइ दर्जन सर्वसाधारण घाइते

हेमराज दाहाल सुनसरी,२१ फागुन । सुनसरीको नरसिंह ४ मा खोलाको जग्गा कब्जा गर्ने र रोक्ने दुई समूहबीच आज झडप हुदा दुई दर्जन बढी सर्वसाधारण घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन अहिले त्यस

कपिलबस्तुको दोहनीकोटमा अत्याधुनिक उपकरण प्रयोग गरी उत्खनन्

शम्भू माली,२१ फागुन,कपिलवस्तु ।
कपिलवस्तुको दोहनी गाउँ विकास समिति स्थित पुरातात्विक स्थलको रुपमा रहेको दोहनीकोट उत्खनन् हुन थालेको छ ।आधा दर्जन विदेशी पुरातत्वविद् सहित नेपाली टोलीले यस बर्ष प्राचिन कपिलवस्तु स्थित दोहनीकोटमा अन्बेशण र उत्खनन्

बारा नगौलका खड्गभक्त पौडेल सरकारी जागिर छोडेर अर्गानिक खेतीमा

श्याम गुप्ता, २१ फागुन बारा ।
हिजो आज अर्गानिक खेतीको आकर्षण बढ्दै गएको छ । अर्गानिक तरकारीमा सर्वसाधारणको आकर्षण बढेपछि कृषकहरु पनि उत्साहित बन्दै गएका छन् । बाराको गढीमाई नगरपालीका नगौलका खड्गभक्त पौडेलले सरकारी जागिर छोडेरै आफूलाई अर्गानिक खेतीमा सक्रिय

वल्र्ड इन्टरनेसनल टेक्नोलोजी सर्भिस एण्ड एलाइन्सको अन्तर्राष्ट्रिय बैठक सम्पन्न

२१ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक वल्र्ड इन्टरनेसनल टेक्नोलोजी सर्भिस एण्ड एलाइन्सको अन्तर्राष्ट्रिय बैठक सम्पन्न भएको छ ।

ऐतिहासिक मंन्दिरको मर्मत सम्भारका लागि महायज्ञ

श्याम गुप्ता
बारा , २० फागुन ।
बाराको गढीमाई नगरपालिका वडा नं.१ सिमरा स्थित बाबा मठमा अवस्थित करिब दुई बर्षको ऐतिहासिक वाणलिङ्गेश्वर महादेव मंन्दिरको मर्मत सम्भार तथा तनहुँ जिल्लाको देवघाट धाम स्थित महेश सन्याश आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुललाई भोजनार्थ सह्योगका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

सुर्खेतको विकास खर्च १७ प्रतिशत मात्र

सुदिप पुरी ,सुर्खेत, २० फागुन ।
चालू आर्थिक वर्षको पछिल्लो ७ महिना बित्दासमेत सुर्खेतमा विकास बजेट १७ प्रतिशत मात्र खर्च भएको छ । समयमै बजेट आउँदा पनि १ चौथाइ बजेट समेत खर्च हुन नसक्नु निराशाजनक हो । सुर्खेतमा ७ महिनाको अवधिमा विकास बजेट १७ प्रतिशत मात्र खर्च भएको छ । कार्ययोजनामा हुने ढिलाइले खर्च नहुँदा यसको प्रत्यक्ष असर

सरकारलाई जनताको दबाव बारामा मानव साङ्गलो प्रर्दशन

श्याम गुप्ता
बारा , २० फागुन
अन्र्तराष्ट्रिय विमानस्थल , फास्ट ट्र¥याक लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण गर्न सरकारले ढिलाई गरि रहेको भन्दै स्थानीयहरुले शुक्रवार दिउँसो बाराको निजगढ र पथलैयामा मानव साङ्गलो प्रर्दशन गरेका छन् । ब्यस्त राजमार्गको बाराको निजगढ र पथलैया सडकको तीन किलोमिटर भन्दा लामो राज मार्गमा मानव साङ्गलो प्रर्दशनले ढाकेको थियो ।

पहिलोपटक अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता काठमाडौँमा

मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ ।

द्धन्द पिडीत भन्छन्, ”हामीले न्याय पाएनौं”

शम्भू माली कपिलवस्तु, २० फागुन ।
सरकार पक्षबाट र तत्कालिन बिद्रोही पक्षबाट द्धन्दको घटनामा पिडीत भएका महिला पिडीतहरुको भेला आज कपिलबस्तुमा भएको छ । ५ जिल्लाका करिब २ सय बढी द्धन्द पिडीत महिलाहरुले न्याय नपाएको गुनासो गरेका छन । बारा, कैलाली, बाँके, सप्तरी र कपिलबस्तुका गरि ५ जिल्लाका पिडीत महिलाहरुले पाउनु पर्ने सेवा सुबिधाबाट बन्चित भएको बताएका छन ।

माउन्टेन टेलिभिजनद्वारा सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट प्रशारण आरम्भ

शशीशेखर घिमिरे,फागुन १९ ।
पद्माग्रुपद्वारा प्रसारित माउन्टेन टेलिभिजनले सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट पनि प्रशारण आरम्भ गरेको छ । विहिवार एक कार्यकमकावीच पद्मा ग्रुपका अध्यक्ष राजुप्रसाद कंडेलले क्षेत्रिय प्रशारण केन्द्रको उद्घाटन गर्नु भयो । प्रशारणले सुदुपश्चिमका विकट जिल्लाका समाचारहरुलाई चुस्त दुरुस्त र यथासक्य चाडो जनता माझ पुराउने उद्येश्य राखेको छ । कैलालीको धनगढीमा स्थापना गरिएको यस प्रशारण केन्दवाट अव नियमित रुपमा प्रत्यक्ष

कक्षा १ देखि ८ सम्मको पढाई एउटै कोठामा

सुमित श्रेष्ठ
फागुन १८, रामेछाप ।
रामेछाप जिल्लाको खाडाँदेवि गाविस वडा नं.३ थान्सिङ्गमा रहेको माहाकाली आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद््यार्थीलाई एउटै कोठामा राखेर पढाउँने गरिएको छ । २०७२ सालको भूकम्पले विद्यालयको भवन भत्काएपछि पुनः विद्यालयको भवन निर्माण हुन नसक्दा सबै कक्षाका विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको हो ।

तरकारी खेतीले फेरियो किसानको जीवन शैली

सरस्वती गिरी
जाजरकोट १८ फाल्गुन ।
केही बर्ष अघि सम्म तरकारी आयात गर्ने जाजरकोट अहिले निर्यात गर्ने जिल्ला बनेको छ । जिल्लामा किसानहरुले ब्यबसायिक तरकारी खेति थालेपछि जाजरकोटबाट तरकारी निर्यात शुरु भएको हो । यतिबेला जाजरकोटले तरकारीमा आत्पनिर्भर जिल्लाको परिचय बनाएको छ ।

स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

१८ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सभामुख विदेशमा भएकाले व्यवस्थापिका–संसद्को भोलिको बैठक स्थगित

भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।

प्यूठानका स्वास्थ्य संस्थाकोे ओपिडि सेवा सञ्चालन नहुँदा सेवाग्राहि मारमा

हरि प्रसाद भण्डारी,१८ फागुन प्यूठान ।
स्वास्थ्य सेवा ऐनको ९(ख) कार्यन्वयन गर्न माग गर्दै १० दिनदेखि प्यूठानका स्वास्थ्यकर्मिले जिल्लाभरका स्वास्थ्य संस्थाकोे ओपिडि सेवा सञ्चालन गर्न नदिदा सेवाग्राहि मारमा परेका छन् । जिल्ला अस्पत्तालमा सेवा लिन आएका नागरिक अस्पत्तालको ओपिडि सेवा वन्द हुदा त्यत्तिकै फर्किन वाध्य भएका

प्यूठानका चार क्याम्पसको स्ववियु निर्वाचन स्थगित

हरि प्रसाद भण्डारी,१८ फागुन प्यूठान ।
विद्यार्थि संगठनहरु विचको विवादका कारण प्यूठान जिल्लाका ४ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नहुने भएको छ। समानुपातिक तर्फको वन्द सुचि पेस गर्ने विषयमा विद्यार्थि संगठन विचको विवादले प्युठान क्याम्पस खलंगाको स्वावियु निर्वाचन पनि अहिलेसम्म अनिस्चित छ। क्याम्पसमा विवाद भएपछि निर्वाचन

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);