वल्र्ड इन्टरनेसनल टेक्नोलोजी सर्भिस एण्ड एलाइन्सको अन्तर्राष्ट्रिय बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वल्र्ड इन्टरनेसनल टेक्नोलोजी सर्भिस एण्ड एलाइन्सको अन्तर्राष्ट्रिय बैठक सम्पन्न

२१ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक वल्र्ड इन्टरनेसनल टेक्नोलोजी सर्भिस एण्ड एलाइन्सको अन्तर्राष्ट्रिय बैठक सम्पन्न भएको छ ।

सूचना प्रविधि तथा एलाइन्सको क्षेत्रमा काम गर्ने संस्थाको उद्देश्य रहेको छ । विश्वका ८२ देशको सदस्यता रहेको संस्थामा नेपाल २०६५ सालमा सदस्य भएको हो । यसले सूचना प्रविधि क्षेत्रको विकासका बारेमा छलफल गर्ने जनाएको छ ।

नेपाल जस्तो विकासोन्मुख देशमा सूचना तथा सञ्चारको विकासलाई अगाडि बढाउने विषय बैठकको मुख्य उद्देश्य रहेको जनाएको छ ।  सूचना प्रविधि बिना अधुरो मान्ने परम्परा विकास हदै गएको अवस्थामा यस्ता खालका बैठक नेपालमा हुनुलाई फाइदा भएको बताउदै सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र मिश्रले सूचना प्रविधिको विकास महत्वपूर्ण भएको बताउनुभयो ।

बैठकले सूचना प्रविधिको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);