स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

१८ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

१८ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको हो । बैठकले स्थानीय सबै सुरक्षा निकायका गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्न र निर्वाचन सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);