खेलकुद Archives | Page 404 of 404 | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार
नेपाल कठिन समुहमा, तर, विजेता बन्ने लक्ष्य

काठमाडौं, ११ माघ । एसिया कप फुटबलको छनौट चरणमा नेपाल कठिन समूहमा परेको छ ।

नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

११ माघ, काठमाडौं । स्पेनी राफाल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फागुन दोस्रो साता पिंकाथन काठमाडौं

११ माघ, काठमाडौं । फागुनको दोस्रो साता पिंकाथन काठमाडौं नामक दौड प्रतियोगिता हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवाद चुलिंदो

११ माघ, काठमाण्डौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद अझै चुलिएको छ । मंगलबार दुबै पक्षले छुट्टा–छुट्टै पत्रकार सम्मेलन गरेपछि विवाद थप चुलिएको हो । सोमबार रुक्म शमशेरको नेपाल ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष किशोरबहादुर सिंहको टोलीले ललितपुरस्थित एनओसीको भवनमा ताला लगाएकोे थियो । त्यतिबेला त्यहाँ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ थिएनन् । एनओसीको मुख्यालयमा ताला ल

आयोजक गाबोन अफ्रिका कप अफ नेशनसको समूह चरणबाट बाहिरियो

आयोजक गाबोन अफ्रिका कप अफ नेशनसको समूह चरणबाट बाहिरिएको छ ।

ला लिगामा बार्सा विजयी, रियलसँग अंक दुरी दुईमा झर्यो

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एइबर ४–० ले पराजित, एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडभन्दा दुईं अंकले पछि

रुक्म शमशेरलाई हाइसञ्चो

१० माघ, काठमाडौं । रुक्म शमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटिले सोमबारबाट विधिवत रुपमा सातदोवाटो स्थित ओलम्पिक भवन पुगेर कार्यभार सम्हालेको छ । सर्वोच्च अदालतले २०६७ असाोज १८ गते गरेको फैसला कार्यान्वयन गराउनका लागी जिल्ला प्रशासन कार्यालय ललितपुरले पहल गरेपछि त्यो संभव भएको हो ।

यस अघि यो कार्यालयमा अन्तराष्ट्रिय रुपमा मान्यता पाएको भनिएको जीवनराम श्रेष्ठ समुहले कार्यालय संचालन गर्दै आएको थियो । ललितपुर प्रहरीको टोली सहित राणा समुह सातदोवाटो स्थित कार्यालय पुगेको थियो । यो टोलीले ओलम्पिक भवनमा राखिएको जीवनराम श्रेष्ठ, लामा टेण्डी शेर्पा लगातको नाम लेखिएको प्लेट पनि झिकेर फ्याकिदिएका थिए ।

सर्वोच्च अदालतले वर्तमानमा जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटिलाई नेपाल भित्र कुनै पनि काम कारवाही नगर्नु नगराउनु भनेर २०६७ सालमा नै आदेश दिएको थियो । तर त्यो समुहले आदेशलाई अटेर गर्दै गतिविधि गर्दै आएको थियो ।

२०६७ साल पछि बनेका सरकारहरुले श्रेष्ठको कमिटिलाई नै मान्यता दिन प्रयास गरेपनि वर्तमान सरकारले सर्वोच्चको फैसला कार्यान्वयनका लागी आवश्यक पहले गरेको छ । यसै विच नेपाल ओलम्पिक कमिटिले मंगलवार सातदोवाटो स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको छ ।

रियल मड्रिडको जितमा रामोस नायक

सर्जियो रामोस चम्केपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडद्वारा मालागा २–१ ले पराजित, जितपछि रियलको चार अंकको अग्रता

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, टोटनह्याम दोस्रोमा

म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लीयो, पहिलो स्थानमा चेल्सीको अग्रता कायमै

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

७ माघ, काठमाडौँ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई १५ रनले पराजित भएको छ ।

लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश

६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

अफ्रिका कपमा घानाको विजयी सुरुवात

५ माघ, काठमाडौँ । गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह डी मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो ।

बार्सिलोना २–१ गोल अन्तरले पराजित

अलाभेसद्वारा स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना २–१ गोल अन्तरले पराजित, एथ्लेटिको मड्रिडले सेल्टा डि भिगोलाई ४–० गोल अन्तरले हरायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);