देश/समाज Archives | Page 1941 of 1943 | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार
जाजरकोटका दर्जनौं गाविसमा खाद्यान्न संकट

२० माघ,जाजरकोट । जाजरकोटका १ दर्जन गाविस खाद्यान्न संकटले भोकमरी फैलिएको छ । जिल्लाका दुर्गम गाविसमा खाद्यान्न अभभाबले भोकमरी फैलिएको हो । पजारु, गर्खाकोट, दह, मजकोट, टालेगाउँ कोर्ताङ्ग लगायतका एक दर्जन गाविस खाद्य संकटले भोकमरी फैलिएको भएको छ । गाउँमा पुरानो अन्न सकिएको र नयाँ नपाकेकोले भोकमरी

आधुनिक जनकपुर निर्माणको माग गर्दै शर्माले थाले अनशन

२० ,माघ धनुषा ।
आधुनिक जनकपुर निर्माणको विभिन्न सात बुँदे माग सहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा आज देखि आमरन अनसन सुरु गर्नु भएको छ । आधुनिक जनकपुर निर्माणको माग सहित केहि दिन देखि हस्ताक्षर अभियानमा लागेका शर्मा लगायतक नयाँ शक्ति पार्टीका नेता कलामुद्धिन राइन पनि आमरन

गाबिस सचिबहरु आन्दोलनमा, सेवाग्राही मर्कामा

२० माघ, दाङ ।
दाङका ३१ वटै गाबिसका सचिबहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहीबारदेखि गाबिस कार्यालयबाट दिने सेवा अनिश्चीतकालिन ठप्प पारेका हुन । गाबिस कार्यालयमा सचिबहरु आज बिहीबारदेखि नजादा सेवाग्राही मर्कामा परेका छन् ।

आज श्रीपञ्चमी, बालबालिकालाई अक्षराम्भ गराईंदै, बसन्तपुरमा बसन्त श्रवण

देवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै, आजबाट बालबालिकालाई शिक्षारम्भ गराउने चलन, आजै राष्ट्रपतिले बसन्त श्रवण गर्ने प्रचलन

जाजरकोटका पाचँ हजार बढि परिवार खोला र कुवाको दुषित पानी पिउन बाध्य

सरस्वती गिरी
१९ माघ, जाजरकोट
पहाडी जिल्ला जाजरकोटका ५ हजार बढि घरपरिवारले खोला तथा कुवाको फोहर पानी पिउदै आएका छन । स्वच्छ पिउने पानीको सुबिधा नपाउदा स्थानीयलाई फोहर पानी पिउनु पर्ने बाध्यता भएको हो । जिल्लाका ५ हजार २ सय ९२ परिवारले नदी र खोलाको पानी पिउने गरेको खोनेपानी सरसफाइ तथा सबडिभिजन कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै १ हजार ५ सय ८० परिवारले

सुन्तला खेतीमा नमुना बन्दै बझाडको कफलसेरी

ललित सिहं
१९ माघ, बझाङ
फाटफुट रुपमा सुन्तला खेती देखीने बझाङ जिल्लामा यहाँको कफलसेरी गाविसका एक किसानले भने व्यावसायिक खेती गरेर जिल्लाकै उदाहरणिय ठाँउ बनाएका छन् । उनले गरेको सुन्तला खेती त्यहाँका अन्य किसानहरुले पनि फैलाए पछि कफलसेरी गाविस सुन्तलामा नमुना बन्दै गएको हो

मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु निर्माणको प्रक्रिया शुरु

१८ माघ, बिराटनगर ।
मोरङको बुधनगरमा भारतले एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको प्रक्रिया शुरु गरेको छ । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले नेपालमा आइसीपी निर्माणको काम अघि बढाएको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण सम्पन्न भई सञ्चालनमा छ । नेपालका तर्फबाट आइसीपी निर्माणका लागि बुधनगरको १६९ विघा जमीन भारतीय पक्षलाई हस्तान्तरण

सरकारलाई गाविस सचिवको ७२ घन्टे अल्टिमेटम

१८ ,माघ भक्तपुर ।
गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफूहरुले सरकारसमक्ष पेश गरेको पाँच बुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशब्यापी कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

कतारमा एक रुकुमेलीको मृत्यु

१८,माघ रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी ६ पहाडाका २१ वर्षीय गोविन्द वुढाको मृत्यु भएको हो । कामबाट फर्किएर खाना खाई सुतेको बुढा बिहान मृत अवस्थामा फेला परेका थिए । बुवाको मृत्यु भएरपछि आमा अर्कै सँग विवाह गरेर जाँदा घरायसी समस्याका कारण

लाटो कोसेरो उत्सव हुने

१८ माघ, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको जगदीसपुर क्षेत्रमा अन्र्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर माघ २१ र २२ गते नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७३ आयोजना गरिने भएको छ । स्थानिय जगदीसपुर जलाशाय व्यवस्थापन बहुसरोकार मञ्च तथा प्रकतिका साथीहरु नमक गैर सरकारी सस्थाले पत्रकार सम्मेलन गरी

जस्ले बर्षौदेखि जोखिम मोलेर डुङ्गाबाट भेरी वारपार गर्दै छन्

सरस्वती गिरी ,
१७ माघ, जाजरकोट
जाजरकोटको भुर र सल्यान जिल्लाको बाँमे गाविसका स्थानीय डुङ्गा ( नाउ ) बाट भेरी नदि वारपार गर्न बाध्य छन । पाइक पर्ने स्थानमा पुल नहुदा स्थानीयलाई जोखिम मोलेर डुङ्गा (नाउ )बाट नदी वारपार गर्नु पर्ने बाध्यता भएको हो । दुइ गाविसको बिचमा पुल नहुदा स्थानीयले काठको नाउ बनाएर नदी वारपार गर्दै आएका छन । परापूर्बकालदेखि

ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम जनकपुरमा सुरु

१७ माघ,जनकपुरधाम
ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम आज देखि जनकपुरमा सुरु भएको छ । धनुषा, महोत्तरी र सर्लाही जिल्लाका ४५ जना नयाँ पत्रकारहरुलाई ग्रामिण पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्न आयोजित कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकारहरुले ग्रामिण स्तरमा लुकेका कुरालाई पत्रकारिताका माध्यमले बाहिर ल्याउनु पर्नेमा जोड दिएका छन् । नेपाल सरकार संचार मंत्रालयको सहयोग तथा मधेशी पत्रकार संघको

ब्यवसायिक कृषिका लागि यान्त्रिकिकरण आवश्यक

मेहम्मद ईजहार शेष
१७ माघ, परासी । ब्यवसायिक कृषिका लागि कृषिमा यान्त्रिकिकरण आवश्यक भएको भन्दै जिल्ला कृषि बिकास कार्यालय नवलपरासीले ४० प्रतिशत अनुदान सहित आज हात्ते ट्रेक्टर बितरण गरेको छ । कृषि प्रसार कार्यक्रम अन्तर्गत ४० प्रतिशत अनुदान सहित १९ वटा पावर ट्रिलर र ३ वटा मिनिट्रिलर गरि २२ वटा हात्ते ट्रेक्टर बितरण गरिएको हो ।

जस्तालाई पनि सहिद घोषणा गर्दा सच्चा सहिद प्रति अवमुल्यन, मनाइयो सहिद दिवस

काठमाडौं । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ ।

बाक्लो हिमपातले बझाङ्गी जनताको जनजीबन प्रभाबीत

ललित सिहं
१६ माघ, बझाङ्ग
केहि दिन अघि देखि तिन दिन सम्म हिमपात हुदा बझाङ्ग पृथ्बी राजमार्गमा बाक्लो हिमपात परेका कारण तराईका बिभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुकाहक र मालबाहक सवारी साधन बिच बाटोमै अलपत्र परेका कर्णाली रिर्भर साईड यातायातका जिल्ला प्रमुख कुमार खडकाले बताए ।उनले भने हिजो बिहान ७ बजे धनगढी देखि बझाङ्गका लागी छुटेका बिभिन्न सवारी साधन जयपृथ्बी राजमार्गमा बाक्लो हिमपातका कारण बिच बाटोमै

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रमुख, को कहाँ पुगे ?

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रहरी प्रमुख बनाइयो, सर्वेन्द्र खनाल महानिरिक्षकको सचिवालयमा