लाटो कोसेरो उत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लाटो कोसेरो उत्सव हुने

१८ माघ, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको जगदीसपुर क्षेत्रमा अन्र्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर माघ २१ र २२ गते नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७३ आयोजना गरिने भएको छ । स्थानिय जगदीसपुर जलाशाय व्यवस्थापन बहुसरोकार मञ्च तथा प्रकतिका साथीहरु नमक गैर सरकारी सस्थाले पत्रकार सम्मेलन गरी

लाटो कोसेरो उत्सव हुने

१८ माघ, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको जगदीसपुर क्षेत्रमा अन्र्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर माघ २१ र २२ गते नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७३ आयोजना गरिने भएको छ । स्थानिय जगदीसपुर जलाशाय व्यवस्थापन बहुसरोकार मञ्च  तथा प्रकतिका साथीहरु नमक गैर सरकारी सस्थाले पत्रकार सम्मेलन गरी  जानकारी गराएको हो ।

किसानको साथी भनेर चिनीने तर संरक्षणको हिसावले ओझेलमा परेको लाटोकोसेरो संरक्षको लागी यो. उत्सव आयोजन ागर्न लागीएको हो ।  उत्सवको दुवै दिन निशुल्क चरा अवलोकन र प्रकृतीको फोटो खिच्ने कार्यक्रम सहभागी तथा लाटोकोसेरा सम्वन्धि अस्थायी  लघु म्युजियम अवलोकन गर्ने व्यवस्था मिलाइएको कार्यक्रमका निर्देशक राजु आर्चयले बताए ।

 

यस्तै गरी उत्सवमा डोरी तान्ने,चिक्का खेल,झुमरा नाच,कुर्ची डौड लागएतका विभिन्न किसीमका खेलहरु खेलाइने बताएका छ । उत्सवमा प्रकृती संरक्षण क्षेत्रमा योगदान पुराउने नेपाल अधिराज्यबाट ३ जना तथा बेलायती बैज्ञानिक १ गरी चार जनालाई “प्रकृती संरक्षण पुरस्कार“ प्रदान गरीने आयोजकले बताएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);