बाक्लो हिमपातले बझाङ्गी जनताको जनजीबन प्रभाबीत | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाक्लो हिमपातले बझाङ्गी जनताको जनजीबन प्रभाबीत

ललित सिहं
१६ माघ, बझाङ्ग
केहि दिन अघि देखि तिन दिन सम्म हिमपात हुदा बझाङ्ग पृथ्बी राजमार्गमा बाक्लो हिमपात परेका कारण तराईका बिभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुकाहक र मालबाहक सवारी साधन बिच बाटोमै अलपत्र परेका कर्णाली रिर्भर साईड यातायातका जिल्ला प्रमुख कुमार खडकाले बताए ।उनले भने हिजो बिहान ७ बजे धनगढी देखि बझाङ्गका लागी छुटेका बिभिन्न सवारी साधन जयपृथ्बी राजमार्गमा बाक्लो हिमपातका कारण बिच बाटोमै

बाक्लो हिमपातले बझाङ्गी जनताको जनजीबन प्रभाबीत

ललित सिहं
१६ माघ, बझाङ्ग
केहि दिन अघि देखि तिन दिन सम्म  हिमपात हुदा बझाङ्ग पृथ्बी राजमार्गमा बाक्लो हिमपात परेका कारण तराईका बिभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुकाहक र मालबाहक सवारी साधन बिच बाटोमै अलपत्र परेका कर्णाली रिर्भर साईड यातायातका जिल्ला प्रमुख कुमार खडकाले बताए ।उनले भने हिजो बिहान ७ बजे धनगढी देखि बझाङ्गका लागी छुटेका बिभिन्न सवारी साधन जयपृथ्बी राजमार्गमा बाक्लो  हिमपातका कारण बिच बाटोमै अलपत्र परेको बताए ।

हिमपात पछि श्रीभावर दुदिला खान, मुसियाखान,बजपानी लगाएतका ठाउँमा सडकमा हिउँ जम्दा जय पृथ्बी राजमार्गमा चलने यातायातका साधनामा यात्रा गर्दा यात्रुले  जोखिपुर्ण यात्रा गर्न बाध्य छन् ।  गर्मीको सयमयमा गाडिमा यात्रा गर्दा आन्द लिने ठाउँमा अहिले हिउँ जमेर निकै डर लाग्दो अबस्था भएको रहेछ कति खेर गाडि चिप्लीन्छ र गाडिमा अकालमै ज्यान जान्छ भने आफुलाई धनगढि बाट बझाङ्ग आउदा डर लागेको सुप यातायात बस ब्यावसायी संघका बझाङ्ग प्रमुख जनक दौल्यालले बताए उनले भने हिउँ पुरै जमेर २ फिट सम्म छ गाडीहरु अगाडी बढाउन गा्रहो भएको छ बैतडी सडक डिभिजन कार्यालय बाट जेसीबी मगाएर अहिले भख्खरै हिउ सफागर्न लागेको फोनमा बताए ।

 सडक भरि डर लाग्दो अबस्था छ ।अहिलको यात्रा त निकै खतरा जस्तो लाग्छ मान्छेर रहरले भन्दा बाध्यताले याता गर्ने थालेको छन सरकारले ( सडक बिभागले )ध्यान नदिदा कति खेर यातायातका साधन दुरघटना हुन्छन अकालमै मान्छेले ज्यान गुमाउन छन भन्नै सकिदैन । सडकमा हिउँ निकै जमेको छ यति धेरै हिउ कहिले जमेको हुदैन थियो गाडि सडकमा न गुडाउ भने साुहको पैसा कहाँ बाट बुझाउने  सडकमा गाडि गुडाउदा निकै जोदिम मल्नु पर्ने अबस्था आईलागेको छ   कति खेर जमेको हिउँमा गाडिले सिलिप खाए दुर्घटान हुन्छ भन्ने आफुलाई डर लागेको  ना ५ ख  ७०९५ का चालक तथा कर्णाली रिभर यायतायातका गाडि मालिकबिकास धार्मीले बताए ।

उनले भने करिव तिन फुट हिउँ जमेको छ बझाङ्ग मा चल्ने गाडिको सबै भन्दा बढि दुरघटना हुने क्षेत्र यहि हो चार  दिन देखि  श्रीभावर ,बिथड,दुदिलाखान, मुसिया चोरमा १ नम्वर मा राखेर गाडि हाँक्नु पर्ने अबस्था आईलागेको छ । कसैले पनि सडमा दुघना नहोस भनेर ध्यान दिएको छैन । हिउँ जम्नु भन्दा पहिले  १ घण्टा  लाग्ने ठाउँमा ३ घण्टा लाग्न थालेको छ । डरले गाडि सके सम्म सबैले अधिपछि गरेर चलाउने गरेका छौ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);